२ कम्पनीको ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 02:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार २ कम्पनीको गरि कुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता शेयर सुचिकृत भएको हो 

आज आईसीएफसी फाइनान्सको १०.५० प्रतिशतले हुन आउने ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशतले हुन आउने १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् 

आज नै सानिमा क्यापिटलको १२ करोड इकाई सानिमा लार्ज क्याप  फण्ड सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved