सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 01:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  का ग्राहकले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र ग्रीन भ्याली रिर्सोट बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुबिधामा बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved