मन्जुश्री फाइनान्सको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 05:31:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  सोमबार १४ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज मन्जुश्री फाइनान्स Manjushree Finance  को १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

कम्पनीको १८ प्रतिशत बराबरको बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved