१ वाणिज्य बैंक सहित २ कम्पनीको ६४ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 03:40:30 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ६४ लाख कित्ता कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार १ वाणिज्य बैंक र १ विकास बैंकको गरि कुल ६४ लाख ६१ हजार ५ सय ९९ दशमलव ६५०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो। 

आज नेपाल एसबिआइ बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ७३ हजार ७ सय २३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशतले हुन आउने १० लाख ८७ हजार ८ सय ७६ दशमलव ३२०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved