प्रभु बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 03:20:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार प्रभु बैंक Prabhu Bank Limited  को बोनस शेयर सुचिकृत भएको छ । बैंकको १० प्रतिशतले हुन आउने १ करोड ३ लाख १५ हजार ५ सय ६ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved