नेपालमा डिम्याट खाताको संख्या ३० लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 06:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिम्याटको संख्या ३० लाख नाघेको छ । सिडीएससीको आज बुधबारसम्मको तथ्यांक अनुसार नेपालमा डिम्याटको संख्या ३० लाख ४१ हजार ६ सय ९८ पुगेको छ ।

माघ ६ गतेपछि ४ लाखले डिम्याट खोलेका छन् माघ ६ गते डिम्याट खाताको संख्या  २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको थियो । आज फागुन १९ गतेसम्म आईपुग्दा डिम्याट खाताको संख्या ३० लाख नाघेको हो 

 विशेषगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गर्ने आईपिओमा  आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको थियो । तर निफ्राको आईपिओ बिक्रि बन्द भएपछि पनि डिम्याट खाता खोल्नेको संख्या बढ्दो छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved