एनआईबिएल एस क्यापिटलको ‘घरदैलो डिम्याट खाता’ अभियान ललितपूरमा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 10:38:52 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत एनआईबिएल एस क्यापिटलले निशुल्क घरदैलो डिम्याट खाता अभियान ललितपुरमा सम्पन्न गरेको छ । ललितपूरको घुसेल बागमती गाउँपालिका १ मा क्यापिटलले अभियान सम्पन्न गरेको हो । 

क्यापिटलले प्रत्येक नेपालीको पूँजी बजारमा सहभागिता होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोे लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।

एनआईबिएल एस क्यापिटलले बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजेसम्म संचालन गर्दै आएको छ । गत पुस १ गतेदेखि सिमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधासमेत प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved