कालिका लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 11:15:19 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनी हालै मात्र मर्ज भएको र मर्जमा जाने कम्पनीलाई कर छुट भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छैन 

त्स्य्तई कम्पनीले यस अघि कोरोनाका कारण साधारणसभा गर्न नसकेकोले यस अघिको लाभांश मर्जर पश्चात कायम शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।  साविकको कालिका लघुवित्त र जनसेवी लघुवित्त मर्ज भई २०७६ पुस २३ गतेदेखि कालिका लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved