२ वाणिज्य बैंक सहित ३ कम्पनीको १ करोड ८० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 08:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको १ करोड ८० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा माछापुच्छ्रे बैंक , लक्ष्मी बैंक र छिमेक लघुवित्तको गरि कुल १ करोड ८० लाख ७७ हजार ४ सय ७२ दशमलव ३१ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

जस अनुसार आज माछापुच्छ्रे बैंकको ७.०३ प्रतिशतले हुन आउने ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस शेयर, लक्ष्मी बैंकको ९ प्रतिशतले हुन आउने ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस शेयर र छिमेक लघुवित्तको २२ प्रतिशतले हुन आउने ३३ लाख किटा बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved