उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 10:38:41 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति सहकार्य लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १७.८१०३८७२१ प्रतिशतले हुन आउने २ करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ ३८ पैसा बराबरको बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको हो  । हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ रहेको छ।   कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

कम्पनी हालै मात्र मर्ज भएको र मर्जमा जाने कम्पनीलाई कर छुट भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छैन 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved