नबिल बैंक सहित २ कम्पनीको ३ करोड ४६ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 02:02:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार नबिल बैंक र अरुण काबेली पावरको बोनस शेयर सुचिकृत भएको छ। बुधबार २ कम्पनीको गरि कुल ३ करोड ४६ लाख ८३ हजार १ सय १६ दशमलव २९ कित्ता बोनस शेयर सुचिकृत बहएको हो 

बुधबार नबिल बैंकको ३३.५० प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बोनस शेयर र अरुण काबेली ५.७१ प्रतिशतले हुन आउने ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

 शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved