कुमारी ईक्वीटी फण्डमा मागभन्दा ३५ प्रतिशत बढी आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 05:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी ईक्वीटी फण्डमा मागभन्दा ३५ प्रतिशत बढी आवेदन परेको छ । १० रुपैयाँ अंकित दरको ८ करोड इकाई फागुन १४ गतेदेखि २५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेकोमा माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन दिएका हुन् ।

कम्पनीले लगानीकर्ताले गरेको विश्वासप्रति धन्यवाद दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved