यस्तो बन्यो पांचथर पावर कम्पनीको नयाँ संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 11:50:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पांचथर पावर Panchthar Power Compant  ले आर्थिक वर्ष ७५/७६ र ७६/७७ को साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समिति तय गरेको छ । फागुन २४ गते सम्पन्न साधारणसभाले संस्थापक समुहबाट ५ जना र सर्बसाधारण समुहबाट १ जना गरि ६ जना संचालक निर्विरोध चयन गरेको हो 

उमेश श्रेष्ठ, पुष्प ज्योति ढुंगाना, राजेश कुमार श्रेष्ठ, रघुनाथ पुरी , लाल प्रसाद सावाँ लिम्बु र राजन काफ्ले कम्पनीको संचालक चयन भएका हुन् । संचालक समितिको पहिलो बैठकले उमेश श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । उनी यु.वी इन्भेष्टमेन्टबाट प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । त्यस्तै राजन काफ्ले सर्वसाधारण समुहबाट संचालक समितिमा गएका हुन् 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved