अनलाइन शेयर कारोबारको लागि खाता खोल्दा समस्या आयो ? यसरी गर्नुस् समाधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 11:30:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम संचालनमा ल्याएपछि लगानीकर्ताले यस विषयमा  धेरै जिज्ञासा राख्दै आएका छन् ।  तीमध्ये दोहोरिने किसिमका जिज्ञासालाई सम्बोधन गर्ने उदेश्यले नेप्सेले संक्षिप्त सामग्री तयार पारेको छ । जसमा नेप्सेले प्रश्नोत्तर शैलीमा धेरै उठ्ने गरेका जिज्ञासाको समाधान प्रस्तुत गरेको छ । 

१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?

  • • यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।
  • • यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् । [ नोट : सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ]

  • २) TMS मा Registration गर्दा "Duplicate BOID" error आएमा के गर्ने ?

आफुले खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

  • • BOID / Demat Number
  • • Client Code

  • ३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा "Duplicate Citizenship" error आएमा के गर्ने ?

आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

  • • BOID / Demat Number
  • • Client Code
  • • Correct Citizenship No
  • • Correct Citizenship Issue Place
  • • Correct Citizenship Issue Date (in AD)

  • ४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?

  • • BOID / Demat Number
  • • Client Code
  • • Broker Name / Broker Number

नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ । निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । Telephone Numbers (+977)-1-4250755,4250756,4250757,4250758,4250596 Ext:- 0 E-Mail Address: [email protected]

क्र.स.

सम्बन्धीत विषयहरु

शाखा

एक्सटेनसन न.

इमेल ठेगाना

1

टिएमएस सपोर्ट(TMS Support)

118, 145

2

हेल्प डेस्क

0

3

ब्रोकरसंग सम्बन्धीत विषयहरु

सुपरिवेक्षण शाखा

108,142

[email protected]

4

संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवार

कारोवार शाखा

107

5

सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु

सूचिकरण शाखा

136,137

[email protected]

6

अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि

अनुसन्धान शाखा

123

[email protected]

7

वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु

आई.टि शाखा

144,120,126,134,135

[email protected]



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved