ग्लोबल आइएमई बैंक सहित ३ कम्पनीको २ करोड ८४ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 05:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ कम्पनीको गरि २ करोड ८४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ। आज ग्लोबल आईएमई बैंक, लुम्बिनी विकास बैंक, र नेपाल सेवा लघुवित्तको गरि कुल २ करोड ८४ लाख  ८२ हजार ६ सय ५० दशमलव १ कित्ता बोनस शेयर सुचिकृत भएको हो  ।

आज ग्लोबल आईएमई बैंकको १४ प्रतिशतले हुन आउने २ करोड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको ७ प्रतिशतले हुन आउने १९ लाख १ हजार ४ सय १८ दशमलव २१ कित्ता बोनस शेयर र नेपाल सेवा लघुवित्तको २.५ प्रतिशतले हुन आउने १५ हजार कित्ता बोनस  शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट  खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved