निफ्राले माग्यो विज्ञ, सूचीकृत हुन सार्वजिनक सूचना आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 05:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले विभिन्न क्षेत्रका विज्ञहरुलाई ‘निफ्रा एक्सिलेन्स सेन्टर’ मा सचिकृत हुन सूचना प्रकाशित गरेको छ । यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र÷औद्योगीक क्षेत्र, सामाजीक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई सूचीकृत हुन एक महिनाको आवेदन अवधि राखि निफ्राले सूचना प्रकाशन गरेको हो । 

यस प्रकृयामार्फत सूचीकृत हुन सफल हुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचान देखी निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा सहभागी गराउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved