बुटवल पावरको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 04:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुटवल पावर Butwal Power Company को शेयर सुचिकृत भएको छ। आज सोमबार कम्पनीको कम्पनीको १० प्रतिशतले हुन आउने २६ लाख ७४ हजार ७ सय ८७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको गर्ने निर्णय गरेको थियो । सोहि बोनस शेयर आज सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved