आइतबार बेचेको शेयर ट्रान्सफर गर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 08:57:46 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत्र ८ गते बेचेको शेयरको ईडिआईएस (शेयर ट्रान्सफर) मंगलबार बिहानसम्म गर्न सकिने भएको छ । सिडीएससीले चैत्र ८ गते आइतबार बेचेको शेयरको ईडिआईएस मंगलबार बिहान १० बजेसम्म गर्न सकिने ब्यबस्था गरेको हो । 

सिंगटी हाइड्रोको आईपिओ खुलेको र आईपिओ भर्ने लगानीकर्ताको संख्या बढ्दा मेरो शेयरको सिस्टममा समस्या आएकोले ईडिआईएस गर्ने समय थप भएको हो । हाल टि प्लस टु कार्यान्वयनमा आएसंगै शेयर बेचेको भोलिपल्ट नै ईडिआईएस गरि सक्नु पर्ने ब्यबस्था छ   तर प्रणालीमा समस्या आएकोले म्याद थप भएको हो  

आईपिओ निष्काशन हुँदा तथा आईपिओको नतिजा आउँदा मेरोशेयरको सिस्टममा पटक पटक समस्या आउने गरेको छ  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved