सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 10:14:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजी १ अर्बको १२ प्रतिशतले हुन औअने १२ करोड बराबरको बोनस शेयर ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved