५२ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 04:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५२ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार सनराइज बैंक Sunrise Bank Limited  को ५.८० प्रतिशतले हुन आउने ५२ लाख १ हजार ३ सय ३० दशमलव ६३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved