मेगा क्यापिटलले १ दिन मै डिम्याट र मेरोशेयर खाता दिने, नदिए पैसा फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 02:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटल मार्केट्स Mega Capital Markets  ले एक कार्यदिन मै डिम्याट खाता खोलिदिनुको साथै मेरो शेयरको आईडी र पासवर्ड दिने भएको छ । कुनै पनि सेवाग्राहिले दिउँसो २ बजे सम्म डिम्याट फर्म भरेमा सोहि दिन डिम्याट खाता र मेरो शेयर दिने मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठले बताएका हुन् ।

देशैभरका मेगा बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउन्टर वा मेगा क्यापिटल मार्केट्स लिमिटेडमा दिउँसो २ बजे भित्र फर्म बुझाएका ग्राहकहरुलाई सोहि दिन डिम्याट खाता नम्बर र मेरो शेयर आईडि पासवर्ड प्रदान गर्ने गरी क्यापिटलले व्यवस्था मिलाईसकेको र सोहि अनुसार भईरहेको जनाएको हो ।

यदि सोहि दिन डिम्याट नखोलियमा डिम्याट शुल्क फिर्ता गर्ने ग्यारेन्टी मेगा क्यापिटलले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved