विजय लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 05:05:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha  को १९ प्रतिशतले हुन आउने ४ लाख २५ हजार ६ सय ५९ दशमलव ८५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

 कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि शेयर आज सुचिकृत भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved