एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 08:16:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज चैत्र १८ गते अन्तिम दिन रहेको छ । बैंकले चैत्र १३ गतेदेखि  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो 

जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तबरबाट बिक्रि गरिने र बाँकि १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि हुने छ  । सर्बसाधारणलाई छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  । यस हिसाबमा लगानीकर्ताले १ लाख ४० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  

आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि दिन सकिने छ  ।  १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ। ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved