एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 04:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीससी बैंक Nepal Credit & Commerce Bank Limited ले एनआईबिएल एस क्यापिटल NIBL ACE Capital  लाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । 

सम्झौतामा बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक राजेश राज ढुंगेल र क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । 



 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved