नेपालमा डिम्याट खाताको संख्या ३३ लाख ५० हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 02:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिम्याट खाताको संख्या ३३ लाख नाघेको छ । सिडीएससीको आज सोमबारसम्मको तथ्यांक अनुसार नेपालमा डिम्याटको संख्या ३३ लाख ५३ हजार ५९  पुगेको छ ।

एक महिनाको अवधिमा ३ लाखले डिम्याट खाता खोलेका छन् । फागुन १९ गते डिम्याट खाताको संख्या  ३० लाख ४१ हजार रहेको थियो। आज चैत्र २३ गतेसम्म आईपुग्दा डिम्याट खाताको संख्या ३३ लाख ५३ हजार नाघेको हो 

 विशेषगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गर्ने आईपिओमा  आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको थियो । तर निफ्राको आईपिओ बिक्रि बन्द भएपछि पनि डिम्याट खाता खोल्नेको संख्या बढ्दो छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved