साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 05:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक  समितिको बैठकले आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट  कम्पनीले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved