नेपाल इनभेष्टर्स फोरमको साधारणसभा आह्वान, कार्यसमितिको निर्वाचन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 08:41:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इनभेष्टर्स  फोरम साधारणसभा आह्वान गरेको छ । फोरमले बैशाख २५ गते लैनचौरको मेला रेस्टुरेन्टमा फोरमको १३ औ, १४ औ १५ औ साधारणसभा गर्न लागेको हो ।

फोरमले आजीवन सदस्य बाहेकका अन्य सदस्यलाई आफ्नो सदस्यता नवीकरण गरि साधारणसभामा सहभागी हुन आग्रह गरेको छ। सभामा आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को आर्थिक विवरण पारित गर्ने प्रस्ताव पेश हुने छ ।

साधारणसभाले कार्यसमितिको निर्वाचन गर्ने पनि फोरमले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved