सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2021 | 03:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंक Siddhartha Bank Limited को शेयर सुचिकृत भएको छ। बुधबार कम्पनीको १२ प्रतिशतले हुन आउने १ करोड १७ लाख ४५ हजार ३ सय ९० दशमलव कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

बैंकको साधारणसभाले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट  १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस आज सुचिकृत भएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved