बिफिनले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 06:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिफिन) ले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियक्त गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा बिफिनको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र  रायमाझीले हस्ताक्षर गरेका छन् । 

बिफिनले सर्बसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved