गोर्खाज फाइनान्सको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 10:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्स Gurkhas Finance Limited  ले आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले बिहिबार बसेको संचालक समितिको बैठकले बैशाख २१ गते सभा आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले साधारणसभा प्रयोजनको बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ बैशाख ५ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने नदिने भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved