ग्रीन डेभलपमेण्ट बैंकको लाभांश पारित, २ संचालक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2021 | 05:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

 ग्रीन डेभलमपमेण्ट बैंक Green Development Bank Limited को लाभांश पारित भएको छ । बैंकको आज सम्पन्न साधारणसभाले   ३.८ प्रतिशत वोनस शेयर कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित गरेको हो 

पोखराको होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले .. २०७६।७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु समेत निर्वाचित गरेको साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा.लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् 

साधारण सभामा वोल्दै नवनिर्वाचित संचालक विश्वमोहन अधिकारीले आफ्नो करिव २५ वर्षको वैंकिङ अनुभवले यस बैंकलाई थप उचाईमा पु¥याउन सहयोग पुग्ने विश्वास लिएको वताए साधारण सभामा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले शेयरधनीहरुको सुझाव भावनालाई वुझेर बैंकले आगामी दिनमा थप रणनैतिक रुपले अगाडी वढ्ने वताए


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved