घलेम्दी हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 08:25:51 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो Ghalemdi Hydro  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख २३ गते काठमाडौँको पक्नाजोल स्थित होटेल मुनलाइटमा भर्चुअल माध्यमबाट हुने गरि आर्थिक वर्ष ७६/७७ को सभा आह्वान गरेको हो 

सभामा अध्यक्षको आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १६ देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख १५ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved