सिभिल बैंकको ६४ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 01:31:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार सिभिल बैंक Civil Bank Limited को शेयर सुचिकृत भएको छ । बैंकको ८ प्रतिशतले हुन आउने ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस शेयर सुचिकृत भएको हो  । 

बैंकको साधारणसभाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस शेयर अहिले सुचिकृत भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved