३९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 04:23:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज शाइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited  को १३ प्रतिशतले हुन आउने ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved