१७ लाख कित्ता बढी हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 06:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज मल्टीपर्पोज फाइनान्स Multipurpose Finance Company  को १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । यी लिलाममा ल्याईएको शेयर हुन् ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved