२ कम्पनीको १० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 02:32:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज समता माइक्रोफाइनान्स र गुडविल फाइनान्सको गरि कुल १० लाख ५४ हजार २ सय ३३ दशमलव ६ कित्ता शेयर सुचिकृत भएको छ 

आज समता माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ८.४ प्रतिशतले हुन आउने ६ लाख ७२ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved