नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2021 | 04:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । बैंक र फाइनान्सबीच प्राप्ती सम्बन्धि सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक मनिष खेम्काले हस्ताक्षर गरेका छन् । 

सेयर स्वाप रेसियो १००ः३५ हुने गरी सहमति भएको छ । नविल बैंकको प्रति सेयर मूल्य १ हजार २७० र युनाइटेड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४२३ छ । नविलसँग गाभिएपछि युनाइडेटको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved