नेप्सेमा सिनर्जी पावरको बोनस सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 04:38:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज  सिनर्जी पावर डेभलपमेन्ट Synergy Power Development  को ४.७५ प्रतिशतले हुन आउने कुल ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो 

 शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved