ब्रोकर नम्बर ३५ ले सेयर बेचेकै दिन सेयर बिक्रेतालाई २ लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 08:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले आफ्ना ग्राहकको लागि विशेष सुविधा ल्याएको छ । जस अनुसार ग्राहकहरुले लकडाउन अवधिभर घरखर्च तथा अस्पतालको लागी रकम आवश्यक परेको जानकारी कम्पनीलाई गराएमा दुई लाखसम्मको रकम ग्राहकलाई शेयर बिक्री गरेको दिनमा नै उपलब्ध गराउ भएको छ ।

लकडाउनको बेला ग्राहकलाई अप्ठेरो परेको बेला सहयोग गर्ने उदेश्यले यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ । कोहिनुर ब्रोकर संघका निवर्तमान अध्यक्ष भरत रानाभाटको कम्पनी हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved