३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 04, 2021 | 02:19:39 PM मा प्रकाशित

sarbottam cement

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved