
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।