३४ नम्बर ब्रोकरलाई थप २ शाखा खोल्ने अनुमति, बन्ने भयो सर्वाधिक शाखा हुने ब्रोकर कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 04:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजले थप २ शाखा खोल्ने स्वीकृति पाएको छ । कम्पनीले तनहुँको दमौलीमा र म्याग्दीको वेनीमा शाखा संचालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीको यस अघि नै रुपन्देहीको भैरहवा र काभ्रेको बनेपामा शाखा संचालनमा छन् । गत बैशाख ५ गतेबाट कम्पनीले नवलपुरको कावासोतीमा समेत शाखा उद्घाटन गरेको थियो 

अनुमति पाएका २ शाखा संचालनमा आएसंगै कम्पनीको ५ वटा शाखा हुने छ । त्यस संगै भिजन सेक्युरिटिज सबै भन्दा धेरै शाखा भएको ब्रोकर कम्पनी बन्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved