
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार डेढ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha को २० प्रतिशतले हुन आउने १ लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।