१० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 12:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  शुक्रबार १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । आज सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  को ५ प्रतिशतले हुन आउने १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved