
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज इन्फीनिटी लघुवित्त Infinity Laghubitta Bittiya Sanstha को १४.२५ प्रतिशतले हुन आउने ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।