युनाईटेड इन्स्योरेन्सको ९ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 12:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड इन्स्योरेन्स United Insurance Company (Nepal)  को ९ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको ९ लाख २५ हजार ३ सय ४३ दशमलव ९१ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।

शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र शेयरधनीको अनुपात ५१:४९ कायम भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved