एनआईसी एसिया ऋणपत्र २०७७ को सूचीकरण खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 12:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले जारी गरेको 'एनआईसी एसिया ऋणपत्र २०७७' को सूचीकरण खारेज भएको छ । बैंकको ऋणपत्र २०७७ बैशाख ३१ गतेपछि परिपक्क भएकोले सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ । 

बैंकले निष्काशन गरेको ५० करोड बराबरको ५ लाख थान ऋणपत्र परिपक्व भएपछि सूचीकरण खारेज भएको हो । बैंकले यस ऋणपत्रमा ७.२५ प्रतिशत ब्याज प्रदान गर्ने गरि सार्वजनिक निष्काशन गरेको थियो ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved