सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2021 | 10:15:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफ बाट हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा  वितरण हुने छ । 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved