युनियन हाइड्रोको साधारणसभा आह्वान, नयाँ संचालक समिति गठन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 10:18:46 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रो Union Hydropower  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २५ गते आर्थिक वर्ष ७५/७६ र ७६/७७ को वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले एक साथ १३ औ र १४ औ साधारणसभा आह्वान गरेको हो ।

सभामा संचालकहरुको निर्वाचन गरि नयाँ संचालक समिति गठन गर्ने कार्यसूची रहेको पनि कम्पनीले जनाएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

कम्पनीले लाभांश भने घोषणा गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved