आज नेप्सेमा २० लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 12:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल Life Insurance Corporation Nepal Limited  को २० लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको १० प्रतिशतले हुन आउने बोनस सुचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट यो बोनस वितरण गरेको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved