सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 01:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सको शेयर सुचिकृत भएको हो 

आज सारथी नेपाल लघुवित्तको ४ हजार १ सय ९९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । यो लिलाम गरिएको पुरानो शेयर भएको कम्पनीले जनाएको छ 

आज नै नेपाल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ८ प्रतिशतले हुन् आउने ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो। 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved